मुख्य खबर

सिडियोले झापामा सेना प्रयोग गर्ने यसरी मागे अनुमति,किन दंगा मच्चियो झापामा

झापाको जिल्ला सुरक्षा समितिको बैठकले तनावग्रस्त बनेको झापाको विर्तामोड क्षेत्रमा सेना परिचालन गर्न रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरेको छ । शुक्रबार आन्दोलनकारीहरुले गरेको बन्द आह्वानका क्रममा तनाव बढ्दै गएपछि बसेको समितिको बैठकले सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती