एमालेले भन्यो सर्वोच्चको आदेश चुनाव भाँड्ने षडयन्त्र, यस्तो छ देउवाको दाउ



हाम्रो इकोनोमि

प्रतिनिधि र प्रदेश सभाका लागि एउटै मतपत्र छाप्नु पर्ने विषयमा बुधबार सर्वोच्चले दिएको आदेशलाई नेकपा एमालेले चुनाव भाँड्ने षड्यन्त्र भएको बताएको छ।

बिहीबार पार्टीका कार्यालय धुम्बाराहीमा बसेको पार्टीको स्थायी समिति बैठकले कुनै पनि कारण देखाएर निर्वाचनसम्बन्धी कार्यमा प्रतिकुल प्रभाव पार्ने काम आफूलाई स्वीकार्य नहुने बताएको छ। बैठकपछि एमाले स्थायी कमिटीका एक सदस्यले चुनाव टार्ने नियतले सर्वोच्चको आदेश आएको सबै नेताको धारणा रहेको बताए । यसबारेमा एमालेले आजै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्ने भएको छ ।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको मिति घोषणा भएर आयोगले मतपत्र तीव्र रुपमा अगाडि बढारहेको अवस्थामा जुन ढाँचा निर्वाचन आयोगले अगाडि बढाइरहेको छ त्यो ढाँचाले नागरिक वा मतदाताको संवैधानिक वा कानुनी रुपमा मत हाल्न पाउने हकमा कुनै कतै नपुग्ने बताए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...