मुख्य खबर

पूर्व मन्त्री एमाले नेता राईमाथी बम प्रहार, अंगरक्षक गम्भीर घाइते

उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट गराउने कार्यले तिब्रता पाउन थालेको छ। नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता बर्षमान पुन र जनार्दन शर्मामाथी बम प्रहार भएको घटना सेलाउन नपाउँदै भोजपुरमा एमाले नेता शेरधन राईमाथी बम प्रहार गरिएको छ । भोजपुरबाट प्रदेशसभामा