समबेदना दिन पुगेका संग तीन बर्ष अघी छोरी बितिन अहिले एक्लो छोरो गयो भन्दै लाजिम्पाटमा यसरी रोए प्रचण्ड(भिडियो)
युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन भइरहेको बताएका छन्। छोरा प्रकाशको निधनप्रति समवेदना प्रकट गर्न लाजिम्पाटस्थित निवास पुगेका शुभेच्छुकहरुसँगको छोटो कुराकानीमा प्रचण्डले परिवारलाई