ओली र प्रचण्डलाई १० बर्ष जेलहाल्न माग गर्दै सर्वोच्चमा मुद्द्दा दायर,नेताद्वयलाई अपहेलनासम्बन्धी मुद्दा दायर गर्ने यी हुन् पूर्व मन्त्री
सर्वोच्च अदालतमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ