मुख्य खबर

यी हुन् समानुपातिकमा जमानत जफत भएका ४४ दल,जमानत बापतको २२ लाख राज्य कोषमा(हेर्नुहोस ४४ दलको सुची)

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने भएको छ। समानुपातिक निर्वाचनमा सहभागी हुन दलले प्रतिनिधि सभाका लागि ५० हजार धरौटी बुझाउनु पर्छ। समानुपातिकतर्फ एक सिट पनि नजिते यी दलहरुले राखेको धरौटी फिर्ता