मुख्य खबर

भारतमा सर्बाधिक बिक्री हुने पत्रिकाले लेख्यो-ओलीले भारतलाई बलिको बोको यसरी बनाए,भारत भयभीत भएको यस्तो छ समाचार

भारतमा सबभन्दा धेरै बिक्री हुने अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियाको बुधवार प्रकाशित एक विश्लेषणमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भारत भयभीत भएको संकेत पाइएको छ । सचिन पराशरको बाइलाइन रहेको उक्त विश्लेषणमा वाम गठबन्धनको विजयपछि नेपालले भारतको छिमेक नीतिको