मुख्य खबर

राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा, प्रचण्ड सहमत ,एमालेमा बिबाद

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेर पार्टी एकता गर्न सुझाब दिएकी छिन् । आइतबार प्रचण्ड र ओलीलाई भेट गरेकी भण्डारीले ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने गरी एकता गर्न सुझाब दिएको बताइएको