मुख्य खबर

प्रहरी प्रमुखको काण्ड बल्झिदै,सिलवाललाई कारबाहीको आदेश भएको भोलिपल्टै डिआइजी चन्दको मुद्दा-सुनुवाइ पेशीमा

नेपाल प्रहरीको महानिरीक्षक पदमा सिफारिस भएलगत्तै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पद सम्हाल्न नपाएका डिआइजी जयबहादुर चन्दको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ। प्रहरी प्रमुख आफै हुनुपर्ने दाबी गर्दै नकक्ली कार्यसम्पादन मूल्यांकन सर्वोच्चमा पेश गरेको ठहर गर्दै अनुसन्धान गरी कारबाही गर्न प्रतिस्पर्धी नवराज