राष्ट्रियसभा निर्वाचनमा यस्तो छ कांग्रेसको रोइलो,बहुमतिय प्रक्रिया बाट चुनिदा कांग्रेस शुन्य हुने यस्तो छ व्यवस्था
धारा ७६ मन्त्रिपरिषदको गठन : (१) राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ। धारा ८३ संघीय व्यवस्थापिका : प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ, जसलाई संघीय संसद