मुख्य खबर

माघे संक्रान्तिका लागि तरुल किन्दै हुनुहुन्छ ? भाउ थाहा पाइराख्नुहोस्

पोहोरको तुलनामा यसवर्ष तरुलको भाउ महंगो भएको छ । योवर्ष औसतमा १० देखि १५ प्रतिशत तरुलको भाउ बढेको हो । तर हिजो अस्ति भाउ बढेपनि आइतबारदेखि तरुलको भाउ घट्न थालेको काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास