अदालतको अपहेलनाको वात लागेका केसीले प्रधान न्यायाधीशलाई लगाए यस्ता ११ आरोप,आज पनि केसी थुनामै रहने
सर्वोच्च अदालतले मानहानीको मुद्दामा वरिष्ठ चिकित्सक प्रा डाक्टर गोविन्द केसीसँग आज बयान लिएको छ। अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो। डा केसीले अदालतमा बयान