भैरवनाथ गणमा ग्रिनेट पड्कियो,पाँच सैनिक घाइते, एकको अवस्था गम्भीर



हाम्रो इकोनोमि

नेपाली सेनाको भैरवनाथ गण महाराजगन्जमा तालिमको क्रममा विस्फोट हुँदा ५ सैनिक घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।

तालिमको क्रममा बिहान ९:३५ मा एउटा ग्रिनेड विस्फोट भएको थियो। घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...