मध्यराति १४ लाख लुटेपछि गालामा ‘किस’ खाएर यसरी भागे लुटेरा
बुधबार बिहान भक्तपुरमा नाटकीय शैलीमा डकैती गर्ने गिरोहका सदस्यले सम्पती लुटिसकेपछि नाटकीय शैलीमै भागेको पीडितले बताएका छन्। लुटेराममध्ये एकले पीडित राम तामाङका छोरालाई गालामा ‘किस’ खाएर भागेका थिए। सुरुमा रिभल्वर देखाई परिवारका सदस्यलाई नियन्त्रणमा लिएका उनीहरुले पछि सबै धनमाल लिइसकेपछि