चाउथेमा ३ वटा सवारी साधन एक आपसमा यसरी ठोक्किए



कास्कीको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन्। ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो।

ठक्करपश्चात् बा१५च ५०८२ नम्बरकाे कार सडक छेउको नहर नाघेर पल्टिएको थियो। दुर्घटनापछि कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा हालसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए। ठक्कर दिने ट्रिप्पर भने भागेको तर कार र मिनी ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

ठक्कर दिएर भाग्ने ट्रक र चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्