मुख्य खबर

ओलीलाई टेको हालेर महाभूल गरेको भन्दै ओली बिरुद्द पड्किए मधेशी नेता,सरकारलाई नै च्यालेन्ज

प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँग भित्रभित्रै चिढिएको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ओली सरकारलाई ‘समर्थन’ गर्नु आफूहरुको ‘महागल्ती’ भएको बताएको छ । आफूहरुको मुख्य मुद्दा संविधान संशोधनमा लिखित सम्झौता नगरी सरकारलाई सहयोग गर्नु आफूहरुको गल्ती भएको राजपा–फोरमले निष्कर्ष निकालेका