बैंक ठग संग पूर्वराजाको यस्तो उठ-बस,ठगकी श्रीमतीसंग पूर्वराजा ज्ञानेन्द्रले यसरी गाला जोडेर अंगालो मारे



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाह पनि के के गर्छन् के के ? नयाँ वर्ष २०७५ मनाउन लुकी लुकी नेपाल छिरेका फरार बैंक ठग एलवी श्रेष्ठ र उनकी श्रीमती बिनु श्रेष्ठबीच के लनतन छ कुन्नी, अँगालो मारामार नै देखियो त ?
के यस्ता बैंकिङ कसूर गरेर भूमिगत जीवन बिताइरहेका व्यक्तिसँग पूर्वराजाले यसरी ज्यानमा ज्यान जोड्दा भ्रष्टाचार, अनैतिकता सर्दैन होला ?

पूर्वराजालाई कस्तो लाग्छ ? यो फोटो नयाँ वर्षको पूर्वसन्ध्यामा खिचिएको दावी स्रोतले गरेको छ । यस्ता बैंक ठगहरु, हावादारी गफाडी र प्रशंसकहरुको वरिपरि बसेकाले नै पूर्वराजाको लक्ष्य परपर सर्दै गएको हो ।

विराटनगरका पत्रकार स्वयम्भुनाथलाई झापामा दर्शनभेट दिएर यिनैले गुनासो गरेछन्– मैले कति राम्रा राम्रा कुरा बोलें, मलाई आसनको भन्दा पनि देशको चिन्ता छ ।
खोई कसले साथ दियो मलाई ? यस्ता भ्रष्टको साथमा गाथ मिलाएपछि अरु कसको साथ खोजेका हुन् पूर्वराजाले भन्दै बैंकिंग खबरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...