सिंहदरवार चोरको अखडामा यसरी भयो परिणत,दाजुभाईले चप्काए मन्त्रालयको सुपर स्प्लेण्डर बाइक
चौविसै घण्टा सुरक्षाकर्मीहरुको पहरामा रहने सिंहदरवारभित्रैबाट कहिले गाडिको पाङ्ग्रा हराउने त कहिले मोटरसाइकल नै चोरी हुने घटनाक्रम देखिन थालेको छ । केही दिन अगाडि मात्र स्थानीय विकास मन्त्रालयका गाडि चालकले गाडिको टायर नै चोरे । ठीक उही शैलीमा फेरि पनि