मुख्य खबर

देउवाको बचाऊ गर्दै यी कांग्रेसी नेताले रामचन्द्रलाई बनबास पठाए मात्र कांग्रेस बन्छ भन्दै यसरी बैठकमै सरापे

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको बचाउमा उत्रिँदै पौडेल पक्षलाई कटाक्ष गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले निर्वाचनमा आफू पराजित हुने र दोष सभापतिलाई दिएको भन्दै पौडेल पक्षको आलोचना गरे। उनीहरुले आगामी महाधिवेशनको तयारीमा लागेको हो भन्ने