मुख्य खबर

यी युवा जस्ले प्रेमिकाले विवाहको लागि दबाब दिएपछि निर्मम ढंगले प्रेमिकाको हत्या गरे

युवतीको हत्या गरी फरार रहेका सुर्खेतका एकजना युवक काभ्रेपलाञ्चोकबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंको संयुक्त अनुसन्धानका क्रममा सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका सुवास बोहरा काभ्रेपलाञ्चोक जिल्लामा फेला परेका हुन्। १९ वर्षीय सुवासले २०७४ पुस