मुख्य खबर

रुन्चे सचिबले देखाए अवकाश पछी पनि असली रुप, सरकारी गाडी चढाउँदै नियुक्ति खान यस्तो छ दौडधूप

काठमाडौं । मन्त्रीले पदबाट बिदा भएपछि गाडी नबुझाएको समाचार त आउने गरेको थियो तर सचिवले नै नबुझाएको कुरा सुनिदैनथ्यो । तर सामाजिक संजालमा नेतालाई गाली गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट भदौ १२ गते अवकाश पाएका भीम उपाध्यायले एक हप्तासम्म