प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘ब्रिफिङ’ मा माओवादीका एकै जना पनि मन्त्री उपस्थित भएनन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको ब्रिफिङ कार्यक्रममा एमालेबाट मन्त्री बनेका रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डाक्टर.युवराज खतिवडा र परराष्ट्रमन्त्री इश्वर पोखरेल सहभागी
सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ । भरतपुर महानगरपालिकामा