मुख्य खबर

प्रेमिका लगाएर अपहरण गरेर जेल परेका कैदीले मर्सिडिज चढ्ने हैसियत कसरी बनाए भन्दै जंगीए गृहमन्त्री

‘गृह प्रशासन सुधार कार्ययोजना’ सार्वजनिक गर्ने कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सोमबार निकै आक्रामक रुपमा प्रस्तुत भए। जनतालाई तस्करहरुले लुटेको र उनीहरुलाई कर्मचारीहरुले सहयोग गरेको तथा नेताहरुले संरक्षण गरेको आरोप गृहमन्त्री थापाले लगाए। देशमा खरबौंको तस्करी भइरहेको र विमानस्थलबाट टनका