मुख्य खबर

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको छ । भरतपुर महानगरपालिका २९ को स्याउली भन्ने ठाउँमा बिमला तामाङको एभरेष्ट एग्रो फार्मको ८ वटा बाख्रा खाइदिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार