सर्बेन्द्र खनाललाई प्रहरी प्रमुख बनाउन ओली र प्रचण्ड राजी,प्रचण्डले किन खनाल बोक्न ओलीलाई चुनौती दिए
केही हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकाश पाउने भएपछि नयाँ आईजीपीको दौड सुरु भएको छ । आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीको