ओली र प्रचण्ड आइजीपी कसलाई बनाउने भन्ने बैठकमा ब्यस्त,आजै निर्णय हुने यस्तो आयो सूचना
नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले यही २९ चैतबाट अककाश पाउने भएपछि नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ । नेतृत्व फेरिन तीन दिन मात्रै बाँकी रहँदा प्रहरी डिआईजीहरु नयाँ आईजीपी बन्ने दौडमा लागेका हुन् । आइजिपीका उम्मेदवारका रुपमा डिआईजी