मुख्य खबर

भारतीयलाई नेपाली सरह सुबिधा दिनु पर्ने भन्दै भारतले राख्यो यस्तो डरलाग्दो अर्को प्रस्ताब

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को पाँचौं बैठकमा भारतीय टोलीले आप्रवासको कुरा उठाएको छ। शनिबार काठमाडौंमा शुरु भएको बैठकमा भारतीय पक्षले दुवैतर्फ रहेका एक अर्का आप्रवासी नागरिकलाई समान सुविधा दिनु पर्ने र नेपाली नागरिक सरह भारतीय नागरिकलाई पनि व्यवहार गर्नुपर्ने कुरा