काठमाडौँमा ५ करोड नक्कली भारु यसरी भयो बरामद



हाम्रो इकोनोमि

प्रहरीले काठमाडौंमा ठुलो मात्रामा नक्कली भारतीय रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसरले करिब ५ करोड रुपैयाँ भारु बरामद गरेको हो।

नेपाल हुँदै भारत तस्करी गर्न लागिएको भारु बरामद भएको हो। बरामद भारु नयाँ नोटहरु भएको आशंका गरिएको छ। ती नक्कली नोट तेस्रो मुलुकबाट आएको आशंका गरिएको छ।

भारत सरकारले पुराना नोटहरुलाई प्रतिबन्ध लगाउँदै नयाँ नोटहरु सार्वजनिक गरेको थियो। कालो धन निरुत्साहित गरी नक्क्ली नोटको कारोबार रोक्न त्यस्तो कदम चालिएको थियो।

भारतमा ५ सय र एक हजार दरका पुराना नोट प्रतिबन्ध लगाएको १७ महिना भइसकेको छ। त्यसयता नेपालमा नक्कली भारु बरामद भएको थिएन। अहिले फेरी परिणाममा नयाँ डिजाइनका नक्कली नोट बन्न थालेका छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...