कसले भन्यो बैसाख ९ गते पार्टी एकता गर्ने निर्णय भयो भनेर भन्दै यसरी जंगीए भीम रावल
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताए। रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै नेतृत्वको विषयमा छलफल हुन बाँकी रहेको