पानी ल्याउन सुरुङ्ग खनेर सकियो,अब दैनिक १७ करोड लिटर मेलम्चीको पानी यसरी भित्रिने भयो काठमाडौँ



हाम्रो इकोनोमि

मेलम्ची खानेपानी आयोजनाको अन्तिम खण्ड सिन्धु–ग्यालथुङको औपचारिक ब्रेक थ्रु भएको छ । बिहीबार भएको ब्रेक थ्रुसँगै सुरुङ खन्ने काम सकिएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको सकिएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर आयोजनाको सुरुङको ब्रेकथ्रु भएको घोषणा गरे।

खानेपानीमन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको बताईन् । उनले कामको प्रगति विवरण भइरहेको बताउँदै दशैँ अगावै काठमाडौंमा मेलम्चिको पानी पुग्ने बताइन् ।

आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड कुल लागतमा बनेको सो आयोजनाबाट दसैँअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...