मुख्य खबर

चन्द्रागिरीका साहु चन्द्रले गरे मुर्तीको तस्करी,असली भालेश्वरको मुर्ती गायब पार्दा के हेर्छ प्रहरी

काठमाडौं जिल्ला अन्तरगत पर्ने चन्द्रागीरी नगरपालिकाको चन्द्रागिरी डाँडामा अबस्थीत असली भालेश्वरको मुर्ति गायब भएको छ । सुरुबाटै विवादित चन्द्रागिरी केबलकार निमार्ण गर्दानै सो स्थानमा भएको असली भालेश्वरको मुर्तिलाई रातारात भारतमा लगेर बिक्री गरेको समेत आरोप स्थानीय बासिन्दाहरुको रहेको छ ।