मुख्य खबर

चीन संगको सम्बन्ध तोड्न मोदीले ओलीलाई चीनले बनाएको बाँधको बिजुली भारतले किन्दैन भनेर यसरी झपार्ने भए

प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिवसीय भारत भ्रमण शुरु भएसँगै भारतीय पत्रिका इन्डियन एक्सप्रेसले वरिष्ठ भारतीय अधिकृतलाई उदृत गर्दै भ्रमणमा दुई प्रधानमन्त्रीबीच सुरक्षा र विद्युतको विषयमा छलफल हुने उल्लेख गरेको छ । समाचारमा मोदीले ओलीलाई भेट्दा ‘नेपालले चीनलाई चाहे जति