मुख्य खबर

मोदी सरकारले ओलीलाई यसरी दियो ‘गार्ड अफ अनर’,तस्बिरमा हेर्नुहोस

राजनीय भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो। सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश