मुख्य खबर

प्रधानमन्त्रीले भाषणविज्ञ र सञ्चारविज्ञमा १२ जनालाई नियुक्त गर्ने,यस्तो बन्ने भयो प्रधानमन्त्री कार्यालयको नयाँ संरचना

सरकारले नयाँ संघीय संरचना अनुसार संघमा रहने मन्त्रालयको संगठन, संरचना तथा दरबन्दीको टुंगो लगाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त संरचना मन्त्री लालबाबु पण्डितले चैत ९ मा स्वीकृत गरेका थिए। संघीयतापछि देश नयाँ संरचनामा गएकाले केन्द्रीय