मुख्य खबर

शरद गौचन हत्यामा संलग्न मुख्य सुटरसहित एक भारतीय र चार नेपाली सार्वजनिक,यी हुन गौचनलाई गोली हान्ने?

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनाको नाम महानगरीय प्रहरीले सार्वजनिक गरेको छ।र सबैलाई सार्बजनिक समेत गरेको छ। प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुको नाम सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका