मुख्य खबर

नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखामा बम बिष्फोट,‘माइन बम’ यसरी पड्कियो

गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको छ । बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा आयोजना हुने वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको छ