तीन घण्टा बसे ओली र प्रचण्ड चिया प्युदै,आज पनि ताल उही रात भरी रुङ्ग्यो बुढी ज्यूदै
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको वार्तापनि विना निष्कर्ष टुङ्गिएको छ। विवादित तीन विषय टुङ्ग्याउन ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि झण्डै ३ घण्टा वार्ता भएको थियो।जनयुद्धलाई हेर्ने दृष्टिकोण,