मुख्य खबर

एकीकृत पार्टीमा ९ सदस्यीय हाईकमाण्ड रहने,हाई कमाण्ड र स्थायी कमिटीमा अटाएका यी हुन् भाग्यमानी

एमाले र माओवादीको एकता निर्णय अनुमोदन गर्न दुवै पार्टीको केन्द्रीय समितिको अलग अलग बैठक जारी छ। पार्टी एकता संयोजन समितिको बैठकले गरेका निर्णय अनुमोदनका लागि दुवै पार्टीको बैठक बसेको हो। एमाले बैठक बालुवाटार र माओवादीको केन्द्रीय कमिटिको बैठक खुमलटारमा जारी