मुख्य खबर

भोटेवहालका रत्न र मिश्रीको एउटै स्वर– ‘हामीलाई स्थायी सरकार चाहियो’ उम्मेदवारसँगै मेयरले हात मिलाउँदा मजदुर मक्खै

शनिवार विहान झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–९ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, प्रदेश ‘क’कै प्रत्यक्ष उम्मेदवार डा. अजयक्रान्ति शाक्यलगायत चुनावी घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । काठमाडौँ महानगरपालिकाकै वडा नम्बर–२१ का