राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का नेता भुजुङ गुरुङ,देखि थाई एयरवेजका कर्मचारीसम्म, को को परे हेर्नुहोस नाम सहित



हाम्रो इकोनोमि

को-को विरुद्ध हुँदैछ मुद्दा दर्ता ?

– मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेती

-राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक का नेता भुजुङ गुरुङ,  थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी, व्यापारी गोपालकुमार श्रेष्ठ, व्यापारी दोराम खत्री, व्यापारी सम्भिरप्रसाद तोलाङे, व्यापारी हेमन्त गौतम, गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा, व्यापारी वीरेन्द्रमान श्रेष्ठ, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, व्यापारी राजु महर्जन, व्यापारी, भारतीय नागरिक महावीर गोल्यान, लाक्पा शेर्पा हत्या आरोपी, मदन घिमिरे हत्या आरोपी, – आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य,  जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल, गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की

-पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकास खनाल, डीएसपी सञ्जय राउत, डीएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का छन ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...