ओली सरकारले घिसारेर भए पनि सिध्याउने भए पछी यातायात व्यवसायीले भने-सरकारले भनेको सबै मान्छौ
आन्दोलनबाट सरकारलाई घुँडा टेकाई छाड्ने भन्दै आएका यातायात व्यवसायी बल्ल लाईनमा आएका छन् । उनीहरुले अब सरकारसँग वार्ता गर्न तयार रहेको बताएका छन् । सरकारले सिण्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्तामा आउन तयार भएका हुन् । यातायात व्यवसायीहरूको