मोदी नआउदै पार्टी एकता गरेर झापड हान्न ओली र प्रचण्ड बीच भयो सहमति,दुवै पार्टीले बोलाए इमर्जेन्सी बैठक



हाम्रो इकोनोमि

नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटी बैठक डाकेको छ।
एमालेसँग पार्टी एकताबारे अन्तिम वार्ता गर्नुअघि आफ्नो ठोस धारणा बनाउन र सरकारका गतिविधिका बारेमा छलफल गर्न माओवादीले केन्द्रीय सचिवालय समिति बैठक बोलाएपछि एमालेले पनि बैठक डाकेको हो।

माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरु हुँदैछ भने एमालेले साँझलाई बैठक बोलाएको हो। भारतीय प्रधानमन्त्री नेपाल आउनु भन्दा पहिले बैसाख २२ गते पार्टी एकता हुने निश्चित भएको छ।

हिजोमात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्स जयन्ती वा एक/दुई दिनभित्रै पार्टी एकता घोषणा हुने बताएका थिए।

गएको बैसाख ९ गते पार्टी एकता हुने भनिए पनि आन्तरिक व्यवस्थापन नसुल्झिएपछि एकताको मिति टरेको थियो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...