मुख्य खबर

तीन वर्ष अघी आजकै दिन नौ तलाबाट खसेकी रमिला भन्छिन्– ‘धरहरा मेरो जन्मस्थल’

शनिबार बिदाको दिन। रमिला श्रेष्ठ साथी सञ्जीवसँग फिल्म हेर्ने योजनामा थिइन्। बिहानको खाना खाईवरी उनी बल्खुबाट वसन्तपुर पुगिन्। रामेछाप घर भएका सञ्जीव श्रेष्ठ पहिलेदेखि नै वसन्तपुर बस्थे। रमिला पनि रामेछापबाटै केही दिनअघि काठमाडौं आएकी थिइन्। उनीहरुबीच ललितपुरको गुण सिनेमा हलमा फिल्म