मुख्य खबर

बामदेवको बर्दियामा अग्रता,संजय पछी पछी

बर्दियाको क्षेत्र नम्बर १ मा बामदेव गौतमले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार उनले १५ सय ९९ मतले अग्रता कायम राखेका छन् । गौतमको २१ हजार ७ सय ७१ मत छ भने नेपाली कांग्रेसका संजय गौतमको २० हजार १