मुख्य खबर

नाट्टाको अध्यक्षमा पाण्डे विजयी, अरू क-कसले जिते ?

  नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे निर्वाचित हुनुभएको छ । नाट्टाको ५१औँ साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गर्नुभएको हो । कूल