सशस्त्र प्रहरीका पाँच एआईजीले दिए सामूहिक राजीनामा
ओली मन्त्रिपरिषद्को बुधबार मध्यरातको निर्णयले देउबा सरकारले पछिल्लो सात महिनामा गरेका नियुक्ति खारेज गरेपछि दबाबमा देखिएका सशस्त्र प्रहरी बल-एपिएफका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)ले सामूहिक राजीनामा दिएका छन्। एआईजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले