देउवा सरकार गरेको राजनीतक नियुत्ती सबै खारेज, मन्त्रिपरिषद् निर्णयले जाने भो दर्जनौंको जागिर, प्रदेश प्रमुखहरुको पद पनि धरापमा
गत भदौपछि राजनीतिक नियुक्ति पाएका दर्जनाैंको जागिर जाने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको नियुक्ति खारेज हुने भएको हो । वाम गठबन्धनले