क्वार्टफाइनलका आठ टोलीहरुः यस्तो छ इतिहास, कस्ले र्माला बाजी
रुस विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आठ टोलीहरुको बीचमा शुक्रबार र शनिबार प्रतिस्पर्धा हुनेछ । यो विश्वकपमा अनुमान गरिएभन्दा फरक किसिमका केही नतिजाहरु हासिल भएका छन् । जसको कारण केही आशा गरिएका टोलीहरु बाहिरिएका छन् भने