मुख्य खबर

संसदका महासचिबले गुपचुप ६४ करोड हसुर्न गरे यस्तो सम्झौता,संसदमै सांसदले यसरी झाँको झारे

विधि निर्माण गर्ने थलो व्यवस्थापिकामा एनजिओ/आइएनजिओको सहयोग हुनु हुँदैन भनेर संसदभित्र र बाहिर चर्को आवाज उठिरहेका बेला संघीय संसद सचिवालयले गुपचुप झण्डै ६४ करोड रुपैयाँको वैदेशिक सहायता सम्झौतामा हस्ताक्षर गरेको छ। संसद सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीसँग चार वर्षभित्र