नेपालमा चीनीया रेलको बारेमा अहिलेसम्म संभाव्यता अध्ययन नै भएको छैन, रेल आउने कुरा त परको कुरा हो डा शकर शर्मा
० नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको यो भ्रमण कत्तिको सफल रह्यो भन्ने ठान्नु हुन्छ ? –अहिले नेपालमा स्थायी सरकार छ । निर्वाचनबाट आएको स्थायी सरकार भएकोले धेरै अपेक्षा पनि छ नागरिददेखि अन्तर्राष्ट्रिय